ज्यान गुमाउने सैनिक शहीद परिवारको सहयोगमा सबैभन्दा अगाडी आए सलमान खान



हाम्रो इकोनोमि

 

पुलावामा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका परिवारलाई बलिउडले सहयोग गर्ने भएको छ ।

महानायक अमिताब बच्चनले प्रत्येक परिवारलाई पाँच लाखका दरले सहयोग गर्ने जनाएका छन् ।

यस्तैं सुपरस्टार सलमान खानले पनि शहीद परिवारलाई सहयोग गर्ने जनाएका छन ।

सलमान खानले कत्ति सहयोग गर्ने हुन त्यो खुलाईएको छैन तर भारतका गृह राज्यमन्त्री किरेन रिजिजूले खानले सहयोग गरेको भन्दैं धन्यवाद दिएका छन ।

यस्तैं अर्का अभिनेता अक्षय कुमार पनि सुरु देखि नैं सेनाको लागी काम गर्दै आएका छन् ।

उनले यो हमलाको परेका परिवारका लागी पाँच करोड सहयोग दिने जनाएका छन् । सहयोग दिनेहरुको संख्या बढ्दैं गइरेको छ ।

यस अघि उद्योगपति मुकेश अम्बानीले शहीदका छोराछोरी पढाउने देखि जागिर दिनेसम्मको बचन दिएका छन् ।

यस्तैं, भारतीय सैनिकलाई आधार मानेर बनाईएको उरी चलचित्रले पनि शहीद परिवारलाई एक करोड दिे जनाएका छन् ।

तपाईलाई जानकारी गराउँ माथि उल्लेख गरिएको रकम नेरुमा भने होईन यो सब धनराशी भारुमा राखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...