समाचार

जाजरकोटमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३ जनाको सनाखत

  जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परि मृत्यु भएका चार मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर