समाचार

बलात्कारपछि जन्मिएको बच्चा मार्दा पदममायालाई राज्यको दोब्बर जेल सजाय

   भ्रष्टाचार आरोपी हुन् वा बैंकिङ कसुरमा पक्राउ परेका ठूला व्यापारी। व्यक्ति हत्याको आरोप लागेका राजनीतिक पहुँचका व्यक्ति नै किन नहुन्; खुलेआम हिँडिरहेका छन्। तर एक यस्ती महिला छिन्, जो तोकिएको भन्दा दोब्बर समय जेल बस्न बाध्य भइन्। सरकारको गैर-जिम्मेवारीपनका