उपप्रधानमन्त्री इश्वर पोखरेलले रक्षा मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको छ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार उपप्रधानमन्त्री पोखरेलले प्रगति सार्वजनिक गरेका छन । उपप्रधानमन्त्री पोखरेलले यो बीचमा नीतिगत सुधारमा उल्लेख्य काम भएको फेहरिस्त प्रस्तुत गरे
गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको लु १ ख ७३६६ नं. को बस अर्घाखाँचीको अल्गाटारीमा दुर्घटना हुँदा आठ जना