समाचार

नयाँ प्रेमीसँग दिल्लीमा मस्ती गर्दै साम्राज्ञी

  चलचित्र छायाँङ्कनको विश्रामको समय चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहले प्रेमीका लागि दिएकी छन् । अहिले उनी नयाँ प्रेमीसँग भारतको नयाँदिल्लीमा रमाइलो गरिरहेकी छिन् । चलचित्र ‘मारुनी’ को छायाँङ्कन कार्य केहि समयका लागि रोकिएको मौकालाई छोप्दै साम्राज्ञी प्रेमीसहित नयाँदिल्ली पुगेकी