मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको छ। सुनुवाइ विशेष समितिको आइतबारको बैठकले विभिन्न संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी खोलेको थियो। समितिमा अन्सारीविरुद्ध मात्र ४ वटा उजुरी
करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’