समाचार

गंगामायाले पासपोर्ट लिएलगतै सत्ता र प्रतिपक्षका शीर्ष नेता आकस्मिक शीतल निवासमा !

  प्रमुख सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसहित दुई प्रमुख नेता आइवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगे । गंगामाया अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पासपोर्ट लिएलगतै सत्ता र प्रतिपक्षका चार नेता शीतल निवास