समाचार

रोजेको गीतमा नाच्न नपाउँदा हानियो खुकुरी, तीन घाइते

  विवाहमा आफूले रोजेको गीतमा नाच्न नपाउँदा स्थानीय युवाहरुले पाहुना गएका चार जनालाई खुकुरी प्रहार गरेका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोँकमा पाहुना खुकुरी प्रहार गरेका हुन्। फूलकारीका ६ जना युवाको समुहले ढुङ्गा,