समाचार

अर्बाै घोटाला गर्दा पनि उन्मुक्ति,राज्यले डण्दहीनतालाई अन्त्य गर्न नसकेकै हो त ?

    अर्वाै भ्रष्टाचार गर्नेहरुका लागि केही करोड रुपैंया धरौटी राखेर उम्कन पाउने । यस्तो छिद्र भए पछि ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकमा मात्र होइन हरेक कोणबाट नेपाल भ्रष्ट मुलुक बन्ने भयो । किनकी हामीकहाँ भ्रष्टचारीहरुलाई कस्ने खालको कडा कानुन नै छैन