समाचार

राजकीय सम्मानसाथ भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता भरतमोहन अधिकारीको आइतवार पशपुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो । अधिकारीको राजकीय