समाचार

निर्मलाका आमाबुबा १०३ दिनपछि धर्ना स्थगित गर्दै, उधारो तिर्न चन्दा संकलन गरिने

  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबुबाले जारी राखेको धर्ना स्थगित गर्ने भएका छन् । २४ घण्टे धर्नाका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले धर्ना स्थगित गर्न लागेका हुन् ।   गत कात्तिक २५