तराइमा जनमत संग्रह गर्छु भन्ने सिके राउतलाइ तराइका रास्ट्रवादी बालकहरुले येसरी गरे तिरस्कार



हाम्रो इकोनोमि

 

देश टुक्राउछु बनेर बिचार लिएर केपि ओलि सङ्ग अन्कमाल गरेका सिके राउतले नेपालको तराइलाइ छुट्टै मुलुक बनाउने उदेश्य लिएर बनाएको सम्झौता पत्र नेपाल सरकारले स्वीकार गरेपची अहिले सरकारको चौतर्फी बिरोध भैराखेको छ। ।

सबै ठुला नेता तथा बिश्लेशकहरुले यो रास्ट्रघाती कार्य रहेको बताएका छन र सामाजिक सन्जालमा यो बिसय सबैभन्दा धेरै चर्चामा छ। येतिकैमा जनमत संग्रह गरेर तराइ टुक्राउछु भने सिके राउतबिरुद्द तराइका केही बच्चा हरुले सिके राउतको तस्बिरमा मुत्रबिसर्जन गरेर सिके राउतको बिरोध गरेका छन। ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...