मन्त्री अधिकारीका आमाबुबालाई काठमाडौं ल्याइयो
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं केहीसमय अघि काठमाडौं ल्याइएको हो । मन्त्री अधिकारीका बाबुआमा कास्कीस्थित घरमा बस्थे ।