समाचार

दुई वटा प्लेन नै चार्टर गरेर जन्ती लाने यी हुन धनकुटाका किसानका छोरा !

    सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र