समाचार

अपराधि नहुँदा नेदरल्याण्डको कारागार बन्द हुने अवस्थामा

  विश्वका अधिकांश मुलुकमा रहेका कारगारमा कैदी/बन्दी खचाखच भरिएका हुन्छन् । कतै त कारागार नभएर कोचेर कैदीलाई राख्नुपर्ने अवस्था छ । तर, विश्वमा यस्तो मुलुक छ जहाँ कारागारमा कैदी नभएर कारागार बन्द हुने स्थितिमा आइपुगेको छ । पश्चिमी युरोपेली देश