समाचार

केही सेकेन्डले मात्रै ठुलो काल बाट जोगियो काठमान्दौ आउँदै गरेको जहाज

  संयुक्त अरब इमिरेट्सको आबुधाबीबाट काठमाडौं आइरहेको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार मुम्बईको आकाशमा दुई विमान ठोक्किनबाट केही सेकेण्डले मात्र जोगिएको टाइम्स अफ इण्डिया डट कमले खबर लेखेको छ ।   संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको