शिक्षिका आमाले आफ्नै छोरामाथि यौनहिंसा गर्दै भिडियो बनाएपछि



हाम्रो इकोनोमि

 

एक आमाले आफ्नौ सन्तानमाथि यौन हिंसा गर्छ भन्ने कसैले पत्याउन सक्दैन र यस्तो सोच्न पनि सकिंदैन ।

 

तर, संसारमा सबै मानिस एकै खालका छैनन् र हुँदैनन् पनि । यसैले त एक आमाले आफ्नै छोरामाथि यौन हिंसा गर्दै भिडियो समेत बनाएकी छन् । अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिकाले आफ्नै सन्तानको यौनहिंसा गरेर भिडियो खिचेको र त्यसलाई तत्कालीन प्रेमीलाई पठाएको आरोप लागेको छ ।

 

औद्रा म्याबेल, ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो । जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

 

अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो । म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ । तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् ।

 

अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसले बतायो । स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए ।

 

म्याबेलले सन् २०१६ को नोभेम्बरदेखि सन् २०१७ जुनसम्म लेयन्स स्कूलमा पढाइन् । त्यसपछि उनी फ्लोरिडास्थित आफ्नो घर फर्किइन् । रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...