समाचार

भरतपुर क्यान्सर अस्पतालमा माफियाको रजगज : तीन करोड नपर्ने उपकरण छ करोडमा खरीद

  नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार गठन भएपछि सुशासन कायम हुने जनअपेक्षा थियो । एक बर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी सुखी र समृद्ध नेपाल बनाउने प्रतिबद्धता जनाएकै कारण मतदाताले झन्डै दुई तिहाईकै