तपश्वीका रुपमा चिनिएका रामबहादुर बमजनको आश्रममा आफूले यातना पाएको भन्दै एक विदेशी महिलाले बमजनविरुद्ध भारतको दिल्लीमा उजुरी हालेकी छन् । बमजनको ज्यादतीबारे नेपाल प्रहरीले छानविन र कार्वाही नगर्ने निष्कर्षसहित उनले भारत गएर उजुरी हालेको खबर भारतीय सञ्चार माध्यममा
राजनीतिक, सामाजिक र व्यावसायिक रूपमा स्थापित र सफल मानिएका व्यक्ति क्षणिक आवेगलाई नियन्त्रणमा राख्न नसक्दा कसरी एकाएक पतन र