सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता वढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तीमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ
सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ । आगाम