निता अम्बानीले पिउने एक कप चियाको मूल्य ३ लाख भारु, यस्ताे छ कप



हाम्रो इकोनोमि

 

भारतका मुकेश अम्बानी धानी मध्यकाे शीर्ष स्थानमा आउँछन्  । अम्बानी परिवार संसारभरी आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा रहेका छन् ।

मुकेश अम्बानीकी श्रीमती निता अम्बानीले एक कप चियाकाे  भारू ३ लाख पर्ने चिया पिउने गरेकी छिन् ।

चियाजस्तो साधारण चिजपनि निता अम्बानीको घरमा तीन लाख पर्छ ।

निता अम्बानीको चियाको सुरुवात जापानको सबैभन्दा पुरानो क्रोकरी ब्रान्ड नोरिटेकको कपमा हुन्छ ।

नोरिटेक क्रोकरीमा सुनको बोर्डर छ । यसको ५० पिस सेटको मूल्य डेढ करोड भारु छ, अर्थात् एक कप चियाको मूल्य तीन लाख भारु पर्छ ।

एस्तै अन्य महँगा सामानहरू अब्बानी परिवारले प्रयाेग गर्ने गरेका छन् ।

निता अम्बानी संसारको सबैभन्दा महँगो एवं चर्चित ब्रान्ड पेड्रो गार्सिया, जिमी चु, पेल मोडा ब्रान्डका जुत्ता निता अम्बानी लगाउँछिन् ।

खबरका अनुसार निता अम्बानीको जुत्ताको मूल्य एक लाख भारुबाट सुरु हुन्छ ।

निता अम्बानीसँग एक विशेष नीजि विमान छ जुन उनलाई मुकेश अम्बानीले जन्मदिनमा उपहार दिएका थिए । यो विमानको मूल्य हो करिब चार सय १५ करोड भारु ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...