अचानक दुई पक्ष बीच गोली चल्यो, स्थानीयहरुको भागाभाग



हाम्रो इकोनोमि

 

भारत पाकिस्तान सीमा क्षेत्रमा लामो समय देखि तनाब जारी रहेको छ ।

हिजो पाकिस्तानी सेनाले शनिवार जम्मू कश्मीर राज्यको पुंछ जिल्लामा दुई देश बिचको नियंत्रण रेखा (एलओसी) पार गर्दै भारतीय क्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको छ ।

भारतीय रक्षा प्रवक्ताले यो कुराको जानकारी दिनु भएको छ ।

उहाँका अनुसार पुंछ सेक्टर सीमामा हिजो बेलुका ६ बजे तिर गोलाबारी भएको हो ।

प्रवक्ताका अनुसार भारतीय सेनाले पनि जवाफमा गोली चलाएको थियो ।

पाकिस्तानद्धारा गरिएको संघर्ष विराम उल्लंघनले भारतीय पक्षलाई कुनै मानविय क्षति नभएको जानकारी दिनु भएको छ ।

आधिकारिक सूत्रका अनुसार पाकिस्तानी सेनाले शाहपुर र केरनीलाई मध्यनजर गरेर गोली चलाएको थियो ।

दुई पक्ष बिच भएको गोलाबारीले त्यहाँ भएका स्थानीयहरुमा भागदौड मच्चिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...