समाचार

शाहरुख खानकी छोरी सुहानाको यस्तो भिडियो बाहिरियो ! [भाइरल भिडियो हेर्नुहोस्]

  बलिउड अभिनेता शाहरुख खानलाई बादशाहको उपाधी मिलेको छ । उनी अहिले पनि बलिउडमा सर्वाधिक धनिहरुको सुचिमा पर्दछन् । उनकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन ।सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले