समाचार

फालेको चुरोटको ठुट्टा बन्यो संहारा : क्रिपया सचेत बनौँ

  वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एकीकृत जाँच चौकी (आइसिपी) मा आज आगजानी भएको छ । घाँस काट्न गएका व्यक्तिले फालेको चुरोटको ठूटोबाट आइसिपीको पूर्वतर्फको चौरमा आगलागी भएको हो । आगलागीबाट चौरमा रहेका सयौँ रुख जलेर नष्ट भएका छन् ।