‘देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ’



हाम्रो इकोनोमि

 

हास्यकलाकार दीपकाराज गिरी समसामयिक विषयमा बोलिरहने कलाकार व्यक्ति हुन् । समसामयिक विषयमा आफ्ना भनाइ सामाजिक सञ्जालमार्फत अभिब्यक्त गर्दा उनी कतिपय अवस्थामा विवादमा पनि तानिएका छन् ।

 

विवादित विषयहरुमा खासै टिकाटीप्पणी गर्न नचाहने दीपक डा. सिके राउत र सरकारबीच गत बुधबार भएको सम्झौताको बारेमा भने पटकपटक बोल्दै आइरहेका छन् । यसै क्रममा दीपकले सोमबार बिहान एक स्टाटस लेखे । उनले स्टाटसमा देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...