वृद्ध देखि जवानसम्म पागल हुने प्रियंकाका १२ तस्वीर हेर्नुहास्



हाम्रो इकोनोमि

 

विश्वका चर्चित ५० नायिकामा आफ्नो नाम दर्ता गराउँन सफल अभिनेत्री प्रियंका चोपडा अहिले विदामा छिन् ।

उनी अहिले पती निक जोनससँगैं मियामीमा विदा मनाइरहेकी छिन् ।

उनले यो वर्ष बलिउड देखि लिएर हलिउडसम्म धेरै प्रोजेक्टहरुमा काम गर्ने जनाइएको छ ।

एसियामा सर्वाधिक चर्चामा रहेकी उनी पश्चिमा देशहरुमा पनि उत्तिकै चर्चामा रहेकी छिन् । उनका पछिल्ला केही तस्वीहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी परिवारसँग रमाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...