समाचार

सडकमा बेच्न राखिएको जडीबुटी खाँंदा एकको मृत्यु, पाँच जना बेहोश

 जिउ दुखेको निको हुने भन्दै जडीबुटी खाँदा धनकुटामा एक जनाको ज्यान गएको छ । परिवारका अन्य पाँच सदस्य बेहोश भएका छन् । सडकमा बिक्रीका लागि राखिएको जडीबुटी खाँदा धनकुटा नगरपालिका–९ बेलहराका ६३ वर्षीय माधव प्रधानको मृत्यु भएको हो । २७