मन्त्री फेरबदलबारे ओली–प्रचण्डबीच छलफल, को हट्लान् ?



हाम्रो इकोनोमि

 सरकारले मन्त्री मण्डल पुनर्गठन नहुने बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सरकार पुनर्गठनको संकेत दिएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच सरकार पुनर्गठनबारे सामान्य छलफल अघि बढेको बताएका छन् । उनले मंगलबार विहान मात्र प्रधानमन्त्रीसँग सरकार पुनगर्ठनबारे कुराकानी भएको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन ।’ उनले मन्त्री हेरफेर गरिए को–को मन्त्री परिवर्तन हुनसक्छ भन्नेबारेमा भने केहि बोलेनन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...