श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित श्रीमती वेपत्ता



हाम्रो इकोनोमि

अर्घाखाँची जिल्लामा श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित २२ वर्षीया श्रीमती अम्बिका बेलबासे वेपत्ता भएकी छिन् । कपिलवस्तु जिल्लाको पाणिनी गाउँपालिका,मैदान-अमजा लहरे धारा घर भएकी माइत बस्दै अाएकी बेलबासे छोरासहित वेपत्ता भएकी हुन् ।

उनका श्रीमान वैदेशिक रोजगारीका लागि दुबई पुगेको ४५ दिनमा (फागुन २२ गते) उनी वेपत्ता भएकी हुन् । यही फागुन २१ गते राति सुतेकी अम्बिकालाई दाेस्राे दिन विहान सासुले विँउझाउन जाँदा कोठामा २१ महिने छोरा आर्यन बेलबासेसहित भेट्टाइनन् ।

उनी हराएको जानकारि गराउँदै कसैले देखेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । छोरासहित हराएकी अम्बिकालाई कसैले देखे र भेटेमा ९८४००४१३६३, ९८११४५३५५०मा सम्पर्क गरिदिन सम्पर्क व्यक्ति नारायण घिमिरेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...