पर्यटन विभागले अनुममति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेल्लिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण फेला परेको छ । नेपाली नागरिकलाई भारतीय नक्कली कार्ड बनाई बेल्लिज क्यासिनोले नेपालीलाई लुट्ने गरेको हो ।बेल्लिज क्यासिनोले बिषेश गरी भारतीय मुलका
राजनीतिक, सामाजिक र व्यावसायिक रूपमा स्थापित र सफल मानिएका व्यक्ति क्षणिक आवेगलाई नियन्त्रणमा राख्न नसक्दा कसरी एकाएक पतन र