समाचार

नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले गायत्री मन्त्र सुनाएपछि…

  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रहमा जान सकिने भन्दै हिन्दुधर्मप्रति मोह प्रकट गरेपछि डा कोइरालाको भनाइले मिडियामा चर्चा पाएको छ । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे