‘हामी सुरक्षित छैनौँ’ : बैतडी र दार्चुला केन्द्रबिन्दु बनाएर १ घण्टामा २ वटा भूकम्पका धक्का
पछिल्ला दिनहरुमा नेपालमा लगातार एक पछि अर्को भुकम्पको धक्का महसुस भइरहेको छ । यो बिचमा बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका