समाचार

बल्छी धुर्बे र करुणा मिलेर गाएको गीत यति धेरै दर्शकको नजरमा पर्यो (भिडियो सहित)

  प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) कुनै अपरिचित नाम होईन, प्रत्येक नेपालीको मन र मुटुमा बस्न सफल रहेका छन। साथमा अर्का प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक राजु पौडेल