यौन जिज्ञासा : योनी खुकुलो भयो भन्दै श्रीमानले गुदामा सेक्स गर्छन, के गर्ने होला ? भिडियो हेर्नुहोस
बच्चा जन्माएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि