समाचार

सारा नेपाली शसंकित बनाउँने कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको यो अभिव्यक्ति

  पछिल्ला दिनहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवारी शीर्ष नेताको अभिव्यक्तिले जनता शसंकित बनाएको छ । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सारा जनताले स्वीकार गरेर मुलुक यो चरणमा आइसकेपछि कांग्रेसकै जिम्मेवार नेताले जनता नै चकित बनाउने अभिव्यक्ति दिन थालेका हुन्