पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने पहिलो प्रयास सफल भएको छ । यो चक्की मानवीय परीक्षणमा सफल भएको विशेषज्ञहरुले बताएका छन् । पुरुषका लागि अहिले कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । दिनको एकपटक खानु
चीन पछिल्लो समय विश्वमा एक उदयमान राष्ट्र हो । चीनको आविष्कारले गर्दा अहिले विश्व नै त्रसित बनेको छ ।