सोनीकासँगै यसरी नाचे मन्त्री पण्डित ! [भाइरल भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

पछिल्लो समय कलाकार भन्दा पनि एक सफल व्यवसायिको रुपमा परिचय बनाउँन सफल सोनीका रोकायाको होली यस वर्ष विशेष भएको छ ।

 

 

 

रंगहरुको पर्व होली हिजो पहाडमा र आज तराईमा धुमधामका साथ मनाइदैछ ।

नेपाली युवा पुस्ताका बिच निकै रुचाइएकी चर्चित युट्युबर रोकायले सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित परिवारसँग होली मनाएकी छिन् ।

उनले आफ्नो युट्युब च्यान द सोनीका शो मार्फत एक भिडियो सार्वजनिक गरेकी छिन ।

भिडियोमा सोनीकासँग मन्त्री परिवार खुबै रमाइलो गरिरहेको छ । मन्त्रीसँग होली मनाउँन पाउँनु आफ्ना लागि निकैं खुःशीको कुरा भएको सोनीकाले प्रतिकृया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...