राजा आउँ देश बचाउँ भन्दै होली ! [तस्वीरमा हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

पछिल्ला केही दिनहरुमा नेपालमा राजतन्त्र पक्षधरहरुको जमात तयार हुन थालेको छ ।

नेपालबाट राजतन्त्र गइसकेको भए पनि राजा प्रतिको आस्था भने जनताका कम देखिएको छैन ।

यस्तै हिजो होलीका दिनमा पनि केही युवाहरुले राजा आउँ देश बचाउँ भन्ने नारा लेखिएको टिर्सट लगाएर होलीमा रमाइलो गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा यो तस्वीलाई लिएर चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...