समाचार

अब केही दिनमा नै जापान सरकारले नेपाली कामदार लैजाने यस्तो छ तयारी

  नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिल अर्थात अब केही दिनमा नै कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुने भएको हो ।   एमओसीमा नेपालका तर्फबाट