भारत नेपालीसँग डराउँन थालिसक्यो : नेपालले रच्दैछ इतिहास



हाम्रो इकोनोमि

 

नेपालले खेलकुदमा नसोचेको उपलब्धि हात पारिरहेको छ । क्रिकेटमा चम्किरहेको छ । महिला फुटबलमा उस्तै इज्जत राखिरहेको छ ।

नेपाली महिला फुटबलरसँग अब साविकको च्याम्पियन भारतपनि डरान थालेको खेल विश्लेषकहरुको भनाई छ ।

अहिले नेपाली टोली बिराटनगरमा उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् ।

भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले नेपाल हौसिएको छ । १५ वर्ष नेपाली फुटबलमा विताइसकेकी ।

९ बर्ष लगातार राष्ट्रिय टिममा रहेर खेलेकी । २८ खेलमा ३५ गोल गर्ने अनु लामाले अब भारत नेपालसँग डराइसकेको विश्लेषण गर्छिन ।

४ वटा ह्याट्रीकको रेकर्ड बनाएकी नेपालकी सफल फुटबलर अनु यो पटक नेपालले उपाधि हात पार्ने दावी गर्छिन ।

कप्तान निरु थापा उनकी मिल्ने साथी हुन् । अनिता बस्नेतलाई अनु अनु भनेर बोलाउने भएर उनीहरु मितिनी–मितिनी भन्छन् ।

अरु सबै खेलाडी उनका बहिनीहरु पनि साथीजस्तै हुन् । चोटका कारण पनि राष्ट्रिय टिमबाट केही खेलहरु गुमाउनु परेपनि अहिले नेपालले उपाधि जित्नेमा उनी ढुक्क छिन् ।

५–६ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी उनले यो उपाधि नेपालले सुरक्षित गर्नेमा ढुक्क छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...