चीनलाई चितवनबाट उपहारको रुपमा दिइएका ‘सोल्टी’ र ‘मितिनी’ नामका दुई गैँडा हेर्न चीनको साङ्हाई चिडियाखानामा पर्यटकको भीड लाग्न थालेको छ । चीनमा एक शताव्दी अघि नै लोप भइसकेको दुर्लभ एक सिङ्गे गैँडा देखेपछि चीनमा पर्यटकको आकर्षण बढेको हो ।
सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाई दिनमा ६ घण्टा भन्दा कम