सामान्यतया मधुमेहले पछिल्लो समय धेरैलाई सताउने गरेको छ। साथै विश्वमा मधुमेहका बिरामीहरु पनि बढ्ने क्रममा रहेको छ। मधुमेह रोग लागेका व्यक्तिहरुले खान-पानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। मधुमेह भएका व्यक्तिहरुले खान-पानमा ध्यान दिएमा मधुमेहलाई नियन्त्रणमा नै राख्न सकिने चिकित्सकहरुको
हामीले समाज बदल्ने चर्का भाषण सुनेका छौं । महिला अधिकारीका लागि सायद नेपालमा मात्र नभई विश्वमा धेरै भाषण