समाचार

विप्लवका समूहका ब्युरो संयोजक प्रक्राउ

  चैत्र ११ विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै सरकार यो समूहप्रति आक्रमक बनिरहेको छ । वार्ताका लागि आह्वान गर्दासमेत त्यसलाई अटेर गरी विध्वशंकारी गतिविधी गरेपछि विप्लवका नेता कार्यकर्ता प्रक्राउ गर्न सुरु गरिसकेको छ । यसबीच विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम