समाचार

विश्वको महंगो सम्वन्ध विच्छेद : प्रेमीकासँगको कर्तुत खुलेपछी पतिबाट ३८ अर्ब रुपैयाको भाग

  संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (लगभग ३८ अर्ब नेपाली रुपैयाँ) सम्बन्धविच्छेदका लागि सहमत भएका छन्। पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर