प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। बैठकमा ओलीले भने, ‘विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका