समाचार

प्रहरीबाटै २ नम्बर प्रदेशको प्रश्नपत्र आउट भएको खुलासा, २ जना पक्राउ

  माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले सिरहाको इलाका प्रहरी कार्यालय