दाङको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले कक्षा –८ को परिक्षामा उत्तीर्ण भइन्। गाउँपालिकाको शिक्षा शाखाले प्रकाशित गरेको कक्षा–८ को नतिजामा चौधरी उत्तीर्ण भएकी हुन्। उनले नेपाली, अंग्रेजी, विज्ञान, सामाजिकमा ‘सि प्लस’, गणितमा ‘सि’, स्वास्थ्य, नैतिक, कम्प्युटर र व्यावसायिक
वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ ।