समाचार

दाङमा भयानक दुर्घटना : यात्रुबाहक बसको पट्टा भाच्चिँदा भीरबाट खस्यो

  आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जना गम्भिर घाइते