समाचार

सिरहामा महिलालाई जिउँदै जलाइयो

  जिल्लामा एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीय कन्चन मण्डललाई पति र सासु जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित