प्रहरीलाइ एक महिलाले दिइन शारिरीक सम्पर्कको अफर हेर्नुहोस् यसरी फसे प्रहरी



हाम्रो इकोनोमि

 

 

जेलभित्र सेक्सपार्टी गरेर जेलको सुरक्षामा रहेका प्रहरीलाई पनि अफर गरेको सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ । प्रहरी प्रशासनको कडा निगरानीमा रहने जेल भित्रै सेक्स पार्टी कसरी हुनसक्छ ? तर, यो घटना सत्य हो,ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हुट्हुटीमा लाग्दा जेलका रक्षहरु नै अचम्ममा पर्ने घटना भएको छ ।

समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे ।

प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागि भए । ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक मदीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे ।

उनीहरुले आफु मात्र भागेनन् । जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् । मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सका लागि अफर गरेका थिए । प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए ।

ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको रक्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधीदिए अन्तिममा सवै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे । जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...